bajjikabhasa
Monday, January 6, 2014
समानुपातिमा धाँधली भयो भन्दै तमलोपाको महासचिवले गरे छानविनको माग
समानुपातिक सभासद् चयनका कारण देखिएको विवाद चर्चामा रहेकै बेला तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव गोविन्द चौधरीले समानुपातिकमा भएको धाँधलीको माग गरेका छन् । समानुपातिक लिस्टको एक नम्बरमा उम्मेदवार रहेका गोविन्द चौधरी समानुपातिक नभएपछि त्यसको छानविन माग गरेका छन् ।
नेता चौधरीले आइतवार आफ्नो फेसबुक स्ट्याटसमा लेखेर त्यस्तो माग गरेका छन् । उनले फेसबुकमा लेखेका छन्–ुनिर्वाचनमा धाधली भयो: प्रत्यक्ष तर्फ सरकार पक्षबाट र समनुपातिक निर्वाचन तर्फ पार्टीका नेताहरुबाट भन्ने कुरा आम चर्चामा छ । प्रत्यक्ष निर्वाचनको धाधली उच्च्स्तरीय ससदिय छानविन समिति गटन गर्नु पर्छ भने समानुपातिक निर्वाचन प्रणालीको धाधली को लागि के गर्नु आवस्यक छ् ? ’
पार्टीले सात जना समानुपातिकको नाम चयन गर्दा केन्द्रदेखि जिल्लासम्म विवाद भएको थियो । रुपन्देहीमा त पार्टी कार्यालय नै जलायो । र, असन्तुष्टिहरुको लर्को छ पार्टी कार्यालयमा । राजधानीका विभिन्न ठाउँमा गोप्य बैठक बसिरहेका छन् । यहाँसम्म कि अध्यक्ष महन्थ ठाकुरकहाँ डेलिगेसनहरु पनि आइरहेका छन् । यसबीच सो पार्टीका महासचिवले छानविनको माग गर्नु विचारनीय कुरा भएको पार्टीका एक नेताले बताए ।
उनले चुनावमा धाँधली भयो भनेर माओवादीलगायत अन्य दलहरुले उच्च स्तरीय छानविनको माग गरीरहेका छन् तर समानुपातिकमा दलका नेताहरुले नै धाँधली गरेपछि त्यसको पनि छानविन हुनुपर्ने माग उनको रहेको छ । यहाँ क्लिक गर्नुस् ततमलोपाले धाँधलीको छानविन नभएसम्म समानुपातिक लिस्ट नबुझाउने .तमलोपाबाट समानुपातिक सभासद्का लागि विजयकुमार सिह, अकवाल अहमद्, रमेशप्रसाद कुर्मी, केदार नन्दन चौधरी, इन्द्रा झा, मिना चौधरी, राजकुमारी गडेरियालाई चयन गरेको छ । अरु जान्नका लागि यहाँ क्लिक गर्नुस् सभासद् बन्न क–कसको भाग्य खुल्यो ल हेर्नुस् लिस्ट . तमलोपाबाट समानुपातिकका उम्मेदवारहरु को को थिए त्यो जान्नका लागि यहाँ क्लि गर्नुस् .तमलोपाको समानुपातिक उम्मेदवारहरु

Friday, January 13, 2012
Subscribe to:
Posts (Atom)